Author: Lumbini Press

विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको…

द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

बुटवल । स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवल उपमहानगरपालिकामा अभिमुखीकरण सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोली गठन कार्यक्रम सुरु भएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले…

  • जन्मदिनमा बृद्धाआश्रममा सम्मान र  सहयोग

    जन्मदिनमा बृद्धाआश्रममा सम्मान र सहयोग

    बुटवल। कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारका संरक्षक रारा सैजुले आफ्नो जन्मदिन सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृर्द्धाश्रम बुटवल-२ मा रहनुभएका जेष्ठबनागरिकहरुसंग मनाएकी छन। आश्रममा आश्रीतहरुको सम्मान र आवश्यक सामाग्री सहित भोजन गराई केक काटेर...

  • बुटवलमा खुल्यो द चकलेट रुम

    बुटवलमा खुल्यो द चकलेट रुम

    बुटवल । सम्पूर्ण चकलेटका परिकार सहित स्टार लिजर प्रालीले बुटवल ११ कालिकानगरमा द चकलेट रुम सञ्चालनमा आको छ। चकलेट रुम नामक अस्ट्रेलियाको ब्राण्डलाई नेपालमा ल्याएर दोस्रो साखाको रुपमा बुटवलमा सञ्चालनमा ल्याईएको हो। काठमाडौ पछि बुटवलमा सञ्चालनमा आएको द चकलेट रुममा...

  • निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

    निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

    काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र...

  • नेपाल खत्री समाज गुठीको सद्भावना भ्रमण र सम्मान कार्यक्रम सम्पन्न

    नेपाल खत्री समाज गुठीको सद्भावना भ्रमण र सम्मान कार्यक्रम सम्पन्न

    नुवाकोट । नेपाल खत्री समाज गुठी तारकेश्वर नेपालटारको आयोजनामा एक दिने सद्भावना भ्रमण सम्पन्न भएको छ । नुवाकोट दरबार, बेत्रावती, देविघाट, गेर्खुटार, झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण सम्पन्न भएको हो । नेपाल खत्री समाज तारकेश्वरले विदुर नगरपालिकाका वडा नम्बर ७ का...

  • जनपक्षीय पत्रकारिता आजको आबश्यकता हो : नेकपा ईन्चार्ज माहुरी

    जनपक्षीय पत्रकारिता आजको आबश्यकता हो : नेकपा ईन्चार्ज माहुरी

    अनिल नेपाली/अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले जनपक्षीय पत्रकारिता आजको आबश्यकता रहेको बताउनुभएको छ । जत्रपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको २२ औ कृष्ण सेन ईच्छुकको स्मृति दिबसमा सन्धिखर्क नगरपालिका अन्तर्गत...

  • ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न अध्यक्षमा खनाल, सचिवमा भुसाल

    ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न अध्यक्षमा खनाल, सचिवमा भुसाल

    बुटवल । अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न भएको छ। अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देहीमा आएका बीच शनिबार बुटवल १३ बेलवासमा सम्पन्न भएको भेलाले कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकावाङ्ग-रुपन्देही सम्पर्क...