Author: Lumbini Press

मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै

बुटवल । मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी विकासानन्द बुटवलमा आउन लागेका हुन । विहान देखि साँझ सम्म एक दिन बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्ग मा आयोजना हुने शिविरको तयारी पुरा भएको विश्व परिवार…

बुटवलको ह्वाईट रोज एकेडमी बोडीङ्ग स्कुलले ७० लाख नतिरेको भन्दै रोमलाल भुसाल मिडियामा, सञ्चालक फरार भएपछि समस्या

बुटवलको ह्वाईट रोज एकेडमी बोडीङ्ग स्कुलले ७० लाख नतिरेको भन्दै रोमलाल भुसाल मिडियामा, सञ्चालक फरार भएपछि समस्या

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ह्वाईट रोज एकेडमी बोडीङ्ग स्कुलले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का रोमलाल भुषालको ७० लाख रुपैयाँ नतिरेको पाइएको छ । वि.स. २०७५ साल पुस महिना देखि बैशाख महिना सम्ममा पटक पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका…

  • तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

    बुटवल ।स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।समाज तिलोत्तमा शाखाका...

  • नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व...