Author: Lumbini Press

बुटवलमा बन्ने राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवलमा बन्ने राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ। बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मालाई अनुरोध…

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका…

  • ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन। भैरहवामा आयोजित यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श गोष्टिको उद्घाटन गर्दै उनले लैङ्िगक...

  • बुटवल बेलहीया सिक्सलेन तिलोत्तमा खण्डमा फ्रि वाईफाई, पाेल पाेलमा राउटर

    बुटवल बेलहीया सिक्सलेन तिलोत्तमा खण्डमा फ्रि वाईफाई, पाेल पाेलमा राउटर

    बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन हुने भएको छ ।  प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन हुन लागेको नगरपालिकाले...

  • लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    बुटवल । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्लास्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस, १८ जनाको ए र...

  • अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त...