मजदुर बर्गको रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मजदुर बर्गको रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्ने बताएका छन। अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३४औं मजदुर दिवसको अवसरमा मुख्यमन्त्री चौधरीले राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको...
