Author: Lumbini Press

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तक…

वर्तमान र निवर्तमान सासंदहरु बिच पाँच बर्षकाे अनुभव सेयरिङ सगैँ सांसद संजाल गठन

वर्तमान र निवर्तमान सासंदहरु बिच पाँच बर्षकाे अनुभव सेयरिङ सगैँ सांसद संजाल गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लाे पाचँ बर्षमा सिमान्तकृत, दलित महिला तथा अल्पसंख्यको पक्षमा उदाहरणीय काम नगरेकाे सराेकारवालाहरुले बताएका छन । लक्षित समुदायका लागी बजेट विनियोजन गरेपनि पहुँचकाे आधारमा बजेट बितरण गर्ने र पाँच बर्ष सम्म सम्बन्धीत मन्त्रालयबाट पनि ठोस काम नभएको उनहरुले बताए । जागरण मिडिया सेन्टरको आयोजानमा बुटवलमा भएको वर्तमान र निवर्तमान सासंदहरु…

  • नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी

    नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली नारायण चौधरी बिहीबार अपराह्न नियुक्त भएपछि निजी सवारीमा फर्किएका छन् । नियुक्ती बुझ्न प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेका चौधरी निजी सवारीमा फर्किएका हुन् । सरकारी सुबिधाको दुरुपयोग नहोस भन्ने उद्देश्यले निजी सवारीमा हिडेको...

  • आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

    आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

    लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज १ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २...

  • परापूर्वकालमा यसरी हुन्थ्यो ‘से*क्स’

    परापूर्वकालमा यसरी हुन्थ्यो ‘से*क्स’

    वर्तमान समयको हामी जस्तोे सबैलाई ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे थाहा नै होला । तर धेरैलाई यो थाहा नहोला कि सेक्सको अनौठो प्रथा शताव्दिऔंदेखि नै चलिरहेको थियो । शताब्दी पहिले सेक्सबारे सात अनौठो प्रथाहरु थिए । संक्षिप्तमा हेर्नुहोस् के थिए...

  • लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीले बिहिबार दाबी पेस गर्ने

    लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीले बिहिबार दाबी पेस गर्ने

    बुटवल । गठबन्धनका दलहरू लुम्बिनी प्रदेश सरकार गठनको तयारीमा लागिपरेका छन् । गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको...

  • तिलोत्तमामा महिला शशक्तिकरण कार्यक्रम शुरु

    तिलोत्तमामा महिला शशक्तिकरण कार्यक्रम शुरु

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला शशक्तिकरण कार्यक्रम शुरु भएको छ।सहिद यादबनाथ आलोक स्मृति केन्द्रको आयोजनमा हुने ६ दिने महिला शशक्तिकरण कार्यक्रमको एक कार्यक्रमका बिच बुधबार बाट शुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सहिदहरुकोआफ्नो लागि...

  • दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

    दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

    बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना...

  • औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

    औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

    बुटवल । लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज भएको...