Author: Lumbini Press

सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता विषयमा प्रशिक्षण गराईएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर…

राष्ट्रपति पौडेल र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता, जितगढी उत्सवका लागि निमन्त्रणा

राष्ट्रपति पौडेल र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता, जितगढी उत्सवका लागि निमन्त्रणा

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिनुभएको छ। आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल…

  • मोफसलको अस्तित्व बचाउन सकेको एकमात्रै बैंक : शाईन रेसुंगा

    मोफसलको अस्तित्व बचाउन सकेको एकमात्रै बैंक : शाईन रेसुंगा

    बुटवल। तत्कालीन लुम्बिनी अञ्चलका विभिन्न पहाडि जिल्ला तथा साबिकको पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुबाट बुटवल आएर व्यापार, ब्यवसाय, पेशा तथा विभिन्न आयमुलक कामहरु गर्न लागे । ब्यापारिक क्षेत्रको रुपमा पहिचान बनाएको बुटवलमा पैसा जम्मा गर्न बैंक सञ्चालन गर्ने योजमामा यहाँ ब्यवसायी, उद्योगी,...

  • एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै

    एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गर्न लागिएको होटलका व्यवस्थापक लक्ष्मण...

  • रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न

    रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न

    बुटवल। रुपन्देहीमा तीनदिनसम्म सञ्चालन भएको टिओटी तालिम शनिबार सम्पन्न भएको छ। थिन्क ब्राईटन सर्भिसेज(टिबिएस)को आयोजनमामा बिहीवारबाट शुरु भर्को प्रशिक्षकलाई प्रशिक्षण(टिओटी)को शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल जेसिजका पूर्व अध्यक्ष श्रीधर बस्यालले आफुले सिकेको बुझेको कुरा...