गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख १०, २०८०
- 268 Shares
-
Read Time:1 Minute, 14 Second
बुटवल । गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली परिवारले बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।बिपन्न बालबालिकालाई शिक्षा अभियान अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तर्फबाट ६३औं कार्यक्रम अन्तरगत शनिबार धादिङ निलकण्ठ नगरपालिका १० टारिबेसिमा रहेको चण्डेश्वरी आधरभुत माध्यामिक बिधालयमा अध्यनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको रारा शैजुले जानकारी दिइन।
बिद्यालयका ७७ जना बालबालिकाहरुलाई बिधालय पोशाक कापि कलम, जुत्ता बितरण गरिएको माधव शर्माले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा