Author: Lumbini Press

रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच

रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच

वुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांच गरिएको हो । आँखा जाँच अघि आयोजित संक्षितप्त शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष…

राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

बुटवल । बिगत २ वर्षयता निरन्तर सञ्चालन गर्दै आएको राईड टु रानीमहल सिजन ३ यहि चैत १७ र १८ गते हुने भएको छ। जिल्ला साईकलिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरि सिजन ३ यहि चैत १७ र १८ गते हुने जानकारी गराएको हो। साईकल चलाऔ,आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु…

  • बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन

    बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु ०७९/८० मा कार्यान्वयनको चरणमा रहेका आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ। शुक्रवार बिहान बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको उपमहानगरको टोलिले तिनाउ करिडोर , सिक्स लेन सडक र विभिन्न भित्री निर्माणाधीन सडकहरुको अनुगमन गरेको...

  • कोरोनातन्त्र लिएर आए समीर

    कोरोनातन्त्र लिएर आए समीर

    बुटवल । विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाउँदै आएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो। कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक...

  • स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

    स्विव्त एजुकेशनको तीन दिने अन्तर्राष्ट्रिय बूटक्याम्प बुटवलमा सफल

    बुटवल । स्विव्त एजुकेशनले २०२३ मार्च १७ देखि १९ गते सम्म डेल्टा एजुकेसन मार्टमा उत्साहजनक तीन दिनको करियर परामर्श कार्यक्रम सफलतापूर्वक आयोजन गरेको छ। युवाहरुलाई आ-आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल र नेपालभरीका थुप्रै विद्यार्थी र युवा पेशेवरहरू...

  • तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र  मनाङ मर्स्याङदी भिड्ने

    तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

    बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन। बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी...

  • समाचार प्रभाव : सम्पर्कविहिन भएका युवा बुटवलमा सकुशल फेला

    समाचार प्रभाव : सम्पर्कविहिन भएका युवा बुटवलमा सकुशल फेला

    बुटवल । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं 1 बस्ने एक युवा बुटवलबाट सम्पर्कविहिन भएको खबर प्रकाशन भएको २४ घण्टा भित्रै सम्पर्कमा आएका छन। चैत्र ४ गते अर्घाखांची बाट बुटवल सम्म बसमा सकुसल आएका सरोज बराल सम्पर्क बिहिन भएको भन्दै...

  • तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    बुटवल ।तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का...

  • रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

    रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

    बुटवल । बुटवलका शिक्षाक्षेत्रका अगुवाहरुले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न मंगलबार बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवाहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख र अध्यक्षहरुले शिक्षण संस्थाहरु बेरोजगार...