Author: Lumbini Press

बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो। जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य वाहकको रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई वडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनी, वडा सदस्यहरू तुल बहादुर थापा,…

‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’

‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’

बुटवल । पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरूको समान सहभागीताको अवस्था सुधारोन्मुख रहेको सरोकारवालाले बताएका छन। गैर सरकारी सस्था महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनमा ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आईतवार बुटवलमा आयोजित छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन। कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा केही समय पहिला महिलाहरुको सहभागीता निकै कम भएपनि पछिल्लो अवस्थामा महिला…

  • लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा...

  • २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    बुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ । खानेपानी समस्या समधान जहिल्यै चुनावी एजेण्डा बन्छ । तर चुनाव...

  • बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना

    बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताएका छन् । बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य...

  • चलचित्रबारे कार्यशालाका सन्दर्भमा भैरहवामा अन्तरक्रिया

    चलचित्रबारे कार्यशालाका सन्दर्भमा भैरहवामा अन्तरक्रिया

    बुटवल ‘जीवनीमा चलचित्र निर्माण र अन्तर्राष्ट्रिय बजार’ बिषयमा रुपन्देहीमा तीन दिने कार्यशाला गोष्ठि हुनेभएको छ । बौद्ध दर्शन र जीवनीका आधारमा चलचित्रको निर्माण गर्दै बिश्वब्यापी रुपमा बजारिकरण गर्ने बिषयमा आगामी चैतको १७ देखि १९ सम्म कार्यशाला हुन लागेको हो ।...

  • छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत

    छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत

    बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)रुपन्देहीले लिलाधर घिमिरे छपिया जनता कलेजमा ईकाई समिती बिस्तार गरेको छ। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति मुकेश यादवको प्रमुख आतिथ्यता र नेविसंघ रुपन्देही अध्यक्ष शम्शेर खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले अभिषेक कुमार...

  • विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    बुटवल । विपदसम्बन्धी सुचना ब्यवस्थापन तालिम बिहिवारदेखी बुटवलमा शुरु भएको छ। आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई तालिम...