लिग टुः पपुवा न्युगिनीविरुद्ध नेपालले पायो मध्यम लक्ष्य
बुटवल । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २०४ रनको मध्यम लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाएपछि...
