Author: Lumbini Press

जिल्लास्तरीय अन्तरमावि हाजिरी जवाफको उपाधी ज्योति मावि सुनवललाई

जिल्लास्तरीय अन्तरमावि हाजिरी जवाफको उपाधी ज्योति मावि सुनवललाई

सुनवल । रमवापुर माध्यमिक विद्यालय सुनवलको आयोजनामा सप्पन्न जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा श्री ज्योति माध्यमिक विद्यालय सुनवल प्रथम स्थान हासिल गरेको छ। प्रतियोगिताको द्वितीय स्थान रामनगर एकेडेमीले प्राप्त गरेको छ भने तृतीय स्थान धान्याञ्चल माध्यमिक बिधालयले प्राप्त गरेको छ । प्रथम पुरस्कारको नगद तथा मेडल एनएमबि बैंक लिमिटेड सुनवल शाखाले गरेको थियो ।…

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पल शाह आजै रिहा हुन सक्ने बताए । शाहलाई नाबालिग बालिका बलात्कार गरेको…

  • मगर दिवसमा तिलोत्तमा नगरपालिकाले दियो स्थानीय बिदा

    मगर दिवसमा तिलोत्तमा नगरपालिकाले दियो स्थानीय बिदा

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ। फाल्गुन १५ गते सोमबारका दिन ४१ औ राष्ट्रिय मगर एकता दिवस" परेकोले नगर प्रमुखस्तरीय निर्णयानुसार स्थानीय बिदा दिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए। नगरप्रमुख खाणले एक बिज्ञप्ती जारी...

  • लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

    लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १...

  • रुपन्देहीमा लागुऔषधसहित एक युवा पक्राउ

    रुपन्देहीमा लागुऔषधसहित एक युवा पक्राउ

    बुटवल । रुपन्देहीको देवदहबाट लागुऔषधसहित एक युवा शनिबार राती पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–४ पिप्रैयाका २८ वर्षीय दुर्योधन मुसहर गाँजासहित पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा मुसहरको घरभित्र खानतलासी गर्दा साढे ८ किलो गाँजा...

  • अवैध संरचनामाथि रोहिणीमा चल्यो डोजर

    अवैध संरचनामाथि रोहिणीमा चल्यो डोजर

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काएको छ । गाउँकार्यपालिकाको निणर्यअनुसार सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना हटाउन आग्रह गरिए पनि अटेरी गरेपछि गाउँपालिकाले अवैध संरचना भत्काएको अध्यक्ष विद्या प्रसाद यादवले बताए ।...

  • संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला  ?

    संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला ?

    बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ...