Author: Lumbini Press

प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न 

प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न 

दाङ, १० फागुन।  दाङमा प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न भएको छ।विपद् पूर्व तयारी परियोजना सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको आयोजना तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यम बहादुर कुँवरको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो। उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि युनिसेफ नेपालका प्रतिनिधि सुवास…

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा अनलाईन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने भनाई राखे । ‘दराज’सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले दर्ता नभएका अनलाईन बजारलाई दर्ता गर्न र करको दायरामा आउन आग्रह गरे…

  • रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३...

  • दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    बुटवल, ९ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्। भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ।उनको कल्चर रिपोर्ट आज आउँदै छ।...

  • केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति

    केदली सिसवा सडक खण्ड पिच नभएको भन्दै स्थानीयले बनाए सङ्घर्ष समिति

    शुद्धोदन, ७ फागुन। पूर्व पश्चिम लोकमार्ग देखी लुम्बिनी जोड्ने छोटो र  रुपन्देहीको पुरानो सडक केदली कोटहिया सडक स्तर उन्नति नभएको भन्दै बनगाई देखि कोटहीया ( बनगाई, भुजौली, पुरैनी , बभनीडाडा, नौडीहवा , गुरौली,भैरहवा, कोटहिया) का स्थानीयले सडक निर्माणका लागि दबाब...