मगर दिवसमा तिलोत्तमा नगरपालिकाले दियो स्थानीय बिदा
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन १४, २०७९
- 391 Shares
-
Read Time:53 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ।
फाल्गुन १५ गते सोमबारका दिन ४१ औ राष्ट्रिय मगर एकता दिवस” परेकोले नगर प्रमुखस्तरीय निर्णयानुसार स्थानीय बिदा दिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए।
नगरप्रमुख खाणले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन।
नगरभित्र मगर समुदायका ब्यक्तिहरुको बाक्लो उपस्तिथि भएकोले बिदा दिइएको नगर प्रमुख सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा