Author: Lumbini Press

डार्सिसको नयाँ सो–रुम बुटवलमा

डार्सिसको नयाँ सो–रुम बुटवलमा

बुटवल, २६ माघ । डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार ट्राफिक चोकमा आधुनिक साजसज्जाका साथ सो–रुप सञ्चालनमा ल्याएको जनाएको छ । करिव दश वर्ष अगाडी राजमार्ग चौराहामा विभिन्न…

भैरहवा भन्सार : अलपत्र एकीकृत जाँच चौकी निर्माणको लागि साइट हस्तान्तरण

भैरहवा भन्सार : अलपत्र एकीकृत जाँच चौकी निर्माणको लागि साइट हस्तान्तरण

भैरहवा, २६ माघ । वर्षौंदेखि अलपत्र रहेको एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको लागि नेपालले जग्गा (साइट) हस्तान्तरण गरेको छ । अधिग्रहण गरी सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको करिब ५२ बिघा जग्गा आइतबार आइसीपी निर्माण कम्पनीलाई हस्तान्तरण गरिएको हो । नेपाल र भारतबीच हुने आयात निर्यात व्यापारमा सहजता होस् भन्ने उद्देश्यका साथ अत्याधुनिक र सुविधाजनक आईसीपी…

  • बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो हप्ता हुने

    बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो हप्ता हुने

    बुटवल । बुटवलमा फागुन पहिलो हप्ता चौथो राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने भएको छ। बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न विधागत विज्ञ रहेको संयोजक र उप समितिहरु गठन गरिएको छ । फाल्गुण ४, ५ र ६ गते...

  • अक्सफोर्ड मा.वि.,बुटवलमा खेल सप्ताह सुरु

    अक्सफोर्ड मा.वि.,बुटवलमा खेल सप्ताह सुरु

    बुटवल,२३ माघ। बुटवल सुख्खानगरस्थित अक्सफोर्ड मा।वि।ले कक्षा ११ र १२ तर्फ आज सोमबार खेलकुद सप्ताहको उद्घाटन गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकुद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा...

  • बुटवल जुनियर जेसिजको पदहस्तारण

    बुटवल जुनियर जेसिजको पदहस्तारण

    बुटवल। बुटवल जुनियर जेसिजको आज आइतबार पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ।सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले जेसिजले विधिको शासन कायम गर्ने मूल उद्देश्य अनुसार समाज रहेका ठाउँमा लागु गनुपर्ने बताए । उनले जेसिसवाट समाज अन्यक्षेत्रले धेर विषयहरू सिक्नु...