नवप्रतिभा सहकारीको रजतयन्तीमा सरसफाई एव डस्टबीन बितरण
बुटवल । नवलपरासी अरुणखोला स्थीत मुख्य कार्यालय रहेको नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती बिभिन्न कार्यक्रम गरि मनाएको छ । बुटवल सेवा केन्द्रले पनि सिद्धबाबा धामको सरसफाई एवं बिभिन्न स्थानमा डस्टबिन बितरण गरी मनाएको छ ।...
