Author: Lumbini Press

उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)

उपमहानगरपालिकाहरुको प्रथम सम्मेलन बुटवलमा शुरु(फोटोफिचर)

बुटवल, २२ माघ । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूणर् भूमिका रहने बताएका छन् ।…

आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

बुटवल, २२ माघ । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल…

  • उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय

    उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय

    बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । उपमहानगरपालिकाहरुको समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरहरुका बीचमा अनुभव आदान प्रदान गर्ने,...

  • सि लेबल ब्याडमिन्टन प्रतियोगिता हुदै

    सि लेबल ब्याडमिन्टन प्रतियोगिता हुदै

    बुटवल,२० माघ।तेस्रो खुला सि लेबल ब्याडमिन्टन प्रतियोगिता फागुन १३ गते शनिबार हुने भएको छ । लियो क्लब अफ भलबारी सिटिको आयोजनामा तिलोत्तमा १६ मधौलिया ब्याडमिन्टन हलमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगीतामा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ। आफ्नो क्षमता प्रस्तुत...

  • आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !

    आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !

    काठमाडौं,२० माघ। नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण...

  • बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

    बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

    बुटवल । बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।...

  • एभरेष्ट कपको उपाधी कुमारवर्ती र आयोजक एभरेष्टले जिते

    एभरेष्ट कपको उपाधी कुमारवर्ती र आयोजक एभरेष्टले जिते

    बुटवल, ८ माघ । बुटवलमा भएको आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ कुंवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट इङलिस माविले जितेका छन । एभरेष्ट इङलिस माविको आयोजनामा आइतबार भएको फाइनल खेलमा छात्रतर्फ मणिमुकुन्द माविलाई...

  • जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

    जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

    बुटवल, ७ माघ । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ । एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो । शनिबार...