Author: Lumbini Press

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

काठमाडौं । चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । यो गीतमा प्रताप दास…

नेकपा एस स्थायी कमिटी : ‘एमालेसँग एकता हुँदैन, नेपाललाई राष्ट्रपति बनाउने हल्ला मात्रै’

नेकपा एस स्थायी कमिटी : ‘एमालेसँग एकता हुँदैन, नेपाललाई राष्ट्रपति बनाउने हल्ला मात्रै’

काठमाडौं, १६ पुस । नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले अहिलेको अवस्थामा एमालेलगायत कुनै पनि पार्टीसँग एकता नहुने जानकारी दिएका हुन् । नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने कुरामा सत्यता…

  • लुम्विनीमा उत्प्रेरणा तथा भाषण कला तालिम

    लुम्विनीमा उत्प्रेरणा तथा भाषण कला तालिम

    बुटवल, १६ पुस । निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल नेशनल प्याब्सन रुपन्देही लुम्विनी साँस्कृतिक नगर समितिले स्थानीय संस्थागत विद्यालयका लागि एक दिने उत्प्रेणा तथा भाषण कला तालिम कार्यक्रम गरेको छ । नेशनल प्याब्सनसँग आवद्ध सदस्य विद्यालयका शिक्षक÷महिला शिक्षकको वाक...

  • १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक थाम्न सकस !

    १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक थाम्न सकस !

    बुटवल,पुस १५ । रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुष ७ गतेदेखि संचालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९...

  • विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान देवदहमा शुरु

    विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान देवदहमा शुरु

    बुटवल । विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान रुपन्देहीको देवदह नगरपालिकामा शुरु भएको छ । विहीबार देवदह ६ युगज्योती माविमा एक कार्यक्रमको आयोजना गर्दै अभियान शुरु भएको हो । बुटवलमा रहेको आधुनिक समाज डेन्टल केयर प्रालीको आयोजना तथा प्राविधिक सहयोग र...

  • बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

    बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

    बुटवल,पुस १३ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले...

  • शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व

    शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व

    स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु हो । मुखलाई स्वास्थ्यको दर्पण नै मानिन्छ । मानिसको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ । मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि...

  • वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

    वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम

    बुटवल, १२ पुस । शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’ बिषयक वक्तृत्वकला प्रतियोगिता...

  • बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

    बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

    बुटवल। पुस ७ गते देखी बुटवल मण्डपमा चलिरहेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको...