Author: Lumbini Press

शुद्धोधन१मा विपत आउनुपर्व तयारी सम्बन्धी अभिमुखकिरण

शुद्धोधन१मा विपत आउनुपर्व तयारी सम्बन्धी अभिमुखकिरण

रुपन्देही २६, मंसिर । विपत कुनै पुर्व सूचना दिएर आउदैन । अकस्मात आउने यस्तो खालको विपतबाट कसरी जोगिने, उद्धार कसरी गर्ने र क्षती न्यूनीकरण के र कसरी गर्ने लगायतका विषयमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई तालिम प्रदान गरिएको छ । दुई दिन सम्म चल्ने तालिमको सोमबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ…

एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई

एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई

बुटवल, २३ मंसिर । रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ । रुपन्देही जिल्लाभरीका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्प्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका हुन् । उनले नगद १५ हजार सहित शिल्ड तथा प्रभाणपत्र प्राप्त गर्न सफल बने । ‘सामाजिक सञ्जालको…

  • ‘लैंगिक हिंसा न्यूनिकरणमा सबै जिम्मेवार बनौं’

    ‘लैंगिक हिंसा न्यूनिकरणमा सबै जिम्मेवार बनौं’

    बुटवल, २२ मंसिर । लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । मिडियाले हिंसा न्यूनिकरण हुने गरि सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन । लैंगिक हिंसा विरुद्धको...

  • प्रत्यक्षमा १६५ क्षेत्रकै नतिजा घाेषणा, कहाँ–कसले जिते ?

    प्रत्यक्षमा १६५ क्षेत्रकै नतिजा घाेषणा, कहाँ–कसले जिते ?

    काठमाडाैं,१९ मंसिर ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको छ ।  सबैभन्दा धेरै ५७ सिट नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १८, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । जनता समाजवादी...

  • नहरपुर माविमा गाेष्टी,यही२७ गते ५३ ओैं साधारण सभा हुने

    नहरपुर माविमा गाेष्टी,यही२७ गते ५३ ओैं साधारण सभा हुने

    बुटवल । पछिल्लाेपटक निकै आकर्षणकाे केन्द्र बन्दै गएकाे सामुदायिक विद्यालयमध्ये बुटवल १३ स्थित श्री नहरपुर माध्यमिक विद्यालयकाे आगामी २७ गते हुने ५३ ओैं साधारण सभाकाे पूर्वसन्ध्यामा छात्रवृत्ति अक्षयकाेष वितरण कार्यविधि निर्माण विषयक गाेष्ठी सम्पन्न भएकाे छ । प्राधानाध्यापक धनिश्वर गाैतमले...

  • प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया

    प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया

    बुटवल ।­ प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण...

  • सजिलो सहकारीको अध्यक्षमा पुनः रामराज पोख्रेल

    सजिलो सहकारीको अध्यक्षमा पुनः रामराज पोख्रेल

    बुटवल,१८ मंसिर । बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः रामराज पोख्रेललाई चयन गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैठौं अधिवेशनले पुनः पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।...

  • बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ज्ञवाली सर्वसम्मत

    बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ज्ञवाली सर्वसम्मत

    बुटवल । बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली सर्वसम्मत भएका छन। ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चएन भएको हो । मनोनयनमा दिएका निर्बतमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चएन भएको निर्वाचन...