दैनिक पत्रले मनायो १९ औं वार्षिकोत्सब
बुटवल,१२ मंसिर । बुटवल मिडिया प्रकाशन प्राली द्वारा प्रकाशित दैनिक पत्र दैनिकले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । आईतबार बुटवल ६ दैनिक पत्र दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै दैनिक पत्रले वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा बोल्दै दैनिक पत्रका...
