Author: Lumbini Press

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः गिरी

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः गिरी

बुटवल, २७ कात्तिक ।लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा ५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउंदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए…

‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्छ’

‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा, २७ कात्तिक । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । उनले संसद्मा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकोले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्नेमा जोड दिए । नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ-संस्थासँग भेटघाट…

  • जनताका न्यूनतम आवश्यकता पुरा गर्नेछु : भूसाल

    जनताका न्यूनतम आवश्यकता पुरा गर्नेछु : भूसाल

    रुपन्देही, २६ कात्तिक । प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी नेता घनश्याम भुसाल मतदाता भेटघाटमा व्यस्त रहेका छन् । नेता भुसाल जनताको घर घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् । देवदह नपा,...

  • सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो

    सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो

    सैनामैना, २६ कार्तिक। रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ ।...

  • ‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’

    ‘गुनासा छन् तर एमाले छोड्न सक्दैनौ’

    बुटवल, २६ कार्तिक ।रुपन्देही क्षेत्र नं २ का मतदाताले विकास र समृद्धिमा प्रतिवद्ध दलका उम्मेदवारलाई भोट दिने बताएका छन् । बुटवल वडा नं १३ को नागरिक टोल तथा जवइ क्षेत्रमा घरदैलोमा पुगेका एमाले क्षेत्र नं २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठसँग...