Author: Lumbini Press

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

रुपन्देही, २६ कात्तिक । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ…

यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

यस्ता छन् घनश्याम भुसालका सडक निर्माण २७ योजना

रूपन्देही । अहिले रुपन्देही क्षेत्र नं १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालको चुनावी घरदैलो र भेटघाट चल्दैछ । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं १ को विकासकोलागि उत्तरको पाल्पा सिमादेखि दक्षिणको भारतिय सिमासम्म स्तरिय सडक बनाउने योजना सुनाउने गरेका छन् । क्षेत्रको विकासकोलागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता क्षेत्रको पुर्व(पश्चिम…

  • बुटवलको भित्रि सडकको हरिविजोग

    बुटवलको भित्रि सडकको हरिविजोग

    बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्कीएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ...

  • पार्टी प्रबेशको लहरसँगै कांग्रेस रुपन्देही-३ मा उत्साह

    पार्टी प्रबेशको लहरसँगै कांग्रेस रुपन्देही-३ मा उत्साह

    भैरहवा, २५ कात्तिक । रुपन्देही क्षेत्र नं. ३ मा पार्टी प्रबेशको लहरसँगै नेपाली कांग्रेसमा उत्साह थपिएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ पाँच दलीय गठबन्धन र जनमुक्तिको समर्थनमा नेपाली कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश सभा एकतर्फ लोसपा नेता...

  • सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे:नेता गिरी

    सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे:नेता गिरी

    बुटवल, २५ कात्तिक । लुम्बिनी प्रदेशका पुर्वमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफुले जनताको सेवक बनेर काम गरेको बताएका छन् । प्रदेश सभामा निर्वाचित भएपछि जनताको शिर निहुरिन नदिने गरी सरकारमा रहेर काम गरेको उनले बताए...

  • अब बन्ने  गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

    अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

    बुटवल, २४ कार्तिक। रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार भएको घरदैलो...

  • मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु: उम्मेद्वार केसी

    मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु: उम्मेद्वार केसी

    बुटवल, २४ कार्तिक । आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले विहिबार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा मजदुर नेताहरुले आफ्नो...