Author: Lumbini Press

मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका हुन् । प्रतनिधिसभामा दलबाट १५८३ को उम्मेदवारी परेको छ । जसमा पुरुष १४३३ र महिला…

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको…

  • आयोगले सुरु गर्‍यो निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही

    आयोगले सुरु गर्‍यो निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन...

  • प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्- प्रचण्ड

    प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्- प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय...

  • समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

    समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

    काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि...

  • आज कालरात्रि देवीको उपासना गरिँदै

    आज कालरात्रि देवीको उपासना गरिँदै

    काठमाडौं, १६ असोज । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण...

  • गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

    गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

    बुटवल । लोक सेवा आयोग लुम्बिनी प्रदेशका सदस्य सचिव बाबुराम गौतमले संस्कृति र संम्पदाहरुको संरक्षण गर्न जरुरी रहेको बताएका छन। गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम युवापुस्तालाई जानकारी गराउन यस्ता सम्पदाहरुको जर्गेनागर्न आवश्यक रहेको औल्याए। सदस्य...

  • नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

    नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा कार्तिक ६ गते

    बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा आगामि कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको...

  • बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

    बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

    बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही जिल्ला कार्यसमितिको आयोजना र नेको ईन्सोरेन्स कम्पनी लि.,लुम्बिनी प्रदेशको प्रायोजनमा आज बुटवल स्थित एशियन होटल तथा पार्टी पैलेसमा बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा विजया दशमी,दीपावली,नेपाल सम्बत,छठ र ईद पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको...