Author: Lumbini Press

रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले भदौ २३ गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले…

धानवालीमा समस्या देखिएपछि तिलाेत्तमामा वाली उपचार शिविर

धानवालीमा समस्या देखिएपछि तिलाेत्तमामा वाली उपचार शिविर

बुटवल । किसानले लगाएको धान खेतीमा समस्या देखिन थालेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरूले धान खेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताए । उनले किसानहरूले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचान सहित उपचारको प्रबन्ध मिलाउनको लागि शिविर…

  • भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने

    भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने

    बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको...

  • डा. चापागाईं पुनः एमालेमा फर्किएको घोषणा

    डा. चापागाईं पुनः एमालेमा फर्किएको घोषणा

    बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना केन्द्रीय उपप्रमुख एवं निवर्तमान रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमालेमा फकिएको घोषणा गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी)को सबै तहका...

  • नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

    नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

    काठमाडौ ।“स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २४ गते काठमाडौमा सम्पन्न भएको छ। महाधिवेसनबाट डम्बर रोगुको...

  • मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको अस्तव्यस्त सडकको कारणले निद्रा नलागेको बताएका छ।राजमार्ग चौराहा देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक निर्माणमा निकै सक्रियताका साथ लागेका पाण्डेयले निराशाजनक स्ट्याटस राखेका हुन। उनले सडक यथाशीघ्र सम्पन्न गराउनको लागि सडक...

  • नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल

    नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल

    बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनले हरिश ढकालको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम...