Author: Lumbini Press

बुटवल नगरप्रमुख पाण्डेय र बेलायती राजदुतावासकी विकास निर्देशकबीच भेटवार्ता, विकासमा सहकार्य गर्न प्रमुख पाण्डेयको प्रस्ताव

बुटवल नगरप्रमुख पाण्डेय र बेलायती राजदुतावासकी विकास निर्देशकबीच भेटवार्ता, विकासमा सहकार्य गर्न प्रमुख पाण्डेयको प्रस्ताव

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा शुक्रबार बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा बताएका थिए। भेटवार्ताका क्रममा प्रमुख पाण्डेयले सहमति, सहकार्य, एकता र मेलमिलापका…

यी हुन् बुटवलका सय दिनका उपलब्धी

यी हुन् बुटवलका सय दिनका उपलब्धी

बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरे । नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र…

  • बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण शुरु

    बुटवल । बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व....

  • रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस

    बुटवल । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र न ५ कार्यसमिति को आज बसेको बैठक बाट...

  • कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    कांग्रेसबाट रुपन्देही २ मा गृहमन्त्री खाँण सिफारिस

    बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देही २ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन्। बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति बैठकले खाणसहित चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस...

  •  रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि

     रूपन्देही ५ क मा पोख्रेल सहित ३ जना सिफारिस, पाेखरेलकै संभावना बढि

    बुटवल । प्रदेशसभा निर्वाचनको लागि रूपन्देही ५ क मा नेपाली कांग्रेसको तर्फबाट नेता विष्णु प्रसाद पोख्र्रेल सहित ३ जना सिफारिस भएका छन् । बुधबार अबेला सकिएको बैठकले पोखरेल सहित देबि प्रसाद कणेल र लक्ष्मी चौधरीलाई सिफारिस गरेको क्षेत्रीय सचिव चित्रलाल तुलाचनले जानकारी...