प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । बुधवार बिहान बालुवाटार पुगेर ओलीले समसामयिक राजनीतिक विषयमा देउवासँग छलफल गरेका स्रोतले जनाएको छ । पछिल्लो समय सरकारका कामकारवाही र गतिविधिको...
