Author: Lumbini Press

रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

बुटवल । संघीय सरकारका गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले नेता घनश्याम भुसाल र राप्रपा नेता दीपक बोहराको निर्वाचन क्षेत्र रुपन्देही ३ हो । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका…

बुटवलको अलपत्र सडक :  ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने

बुटवलको अलपत्र सडक : ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने

बुटवल । बुटवल बेलहिया ब्यापारिक मार्गको राजमार्ग चौराहा देखी गोलपार्क चिडियोखोला सम्मको सडक अलपत्र अवस्थामा रहेको छ । सो सडक निर्माण कम्पनीलाई पटक पटक तकेता गर्दासमेत काम नभएपछि सडक बिभाग र बुटवल उपमहानगरले पहल गरिरहेको छ । आयोजनाको बुटवल क्षेत्रमा विशेष अनुगमन समिति तथा सहजिकरण समिति निर्माण गरि कामलाई प्रभावकारी बनाउने प्रयास भईरहेको छ ।…

  • बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवलमा उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

    बुटवल । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहमानगर पछि निजि क्षेत्रले समेत रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल...

  • कफि हब बुटवलले मनायो पहिलो वार्षिकोत्सब

    कफि हब बुटवलले मनायो पहिलो वार्षिकोत्सब

    बुटवल । रुपन्देहीको संगमस्थल तिलोत्तमामा स्थित सञ्चालित ‘द कफी हब’ ले आफ्नो स्थापना दिवस मनाएको छ । युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने र कफीलाई व्यवसायिक रुपमा सञ्चालन गर्ने उद्देश्यले गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले विभिन्न प्रकारका कफीका स्वाद बिक्री...

  • बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवलको होटलमा एक जोडि मृत्यु अवस्थामा फेला

    बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर...

  • मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

    बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् । सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै...

  • रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

    रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

    बुटवल । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् । उनी बुटवल टुडेका सल्लाहाकार सम्पादक समेत हुन्...