Author: Lumbini Press

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् । बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए । उनका अनुसार बैठकले विषयगत…

१९ वडाका एकल महिलालाई ३ दिने तालिम सम्पन्न

१९ वडाका एकल महिलालाई ३ दिने तालिम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकाका एकल महिलाहरुलाई आफ्नो हकअधिकार र नेतृत्व विकास गराउने लक्ष्यसहित बुटवलमा ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजना र कुर्भे विस्ट्रोको सहयोगमा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाका प्रतिनिधिमुलक हुने गरि २७ जना एकल महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको समुहका सचिव रिता सेनले बताईन।…

  • ‘पत्रकारितामा महिलाहरुको आकर्षण बढ्दै,क्षमता वृद्धि गर्न आवश्यक’

    ‘पत्रकारितामा महिलाहरुको आकर्षण बढ्दै,क्षमता वृद्धि गर्न आवश्यक’

    सुजिता श्रेष्ठ - बुटवल। पछिल्लो समय पत्रकारिता तर्फ महिलाहरुको आकर्षक बढ्न थालेको छ।प्रदेशका विभिन्न जिल्लामा सन्चालनमा आएका सन्चारगृह (रेडियो,एफएम, पत्रिका, अनलाईन पोर्टल र र टेलिभिजन) को सङ्ख्या बढ्दै जादा जादा पनि महिला पत्रकारको सङ्ख्यामा वृद्धि भएको हो। यद्यपि कोरोना महामारीमा...

  • शुद्धोजन जेसिजद्वारा शुद्धोधनमा संसदीय बैठक प्रणाली तालीम सम्पन्न

    शुद्धोजन जेसिजद्वारा शुद्धोधनमा संसदीय बैठक प्रणाली तालीम सम्पन्न

    बुटवल । शुद्धोधन जेसिजको आयोजनामा संसदीय बैठक प्रणाली सम्पन्न भएको छ । शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको पाँचौ कार्यक्रमको रुपमा शुद्धोधन गाउँपालीकाका जनप्रतिनिधि , प्रशाशकिय अधिकृत र वार्ड सचिवहरुलाई संसदीय बैठक...

  • “मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउछ “

    “मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउछ “

    बुटवल । मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सहि सूचना सम्प्रेषणमा आमसञ्चार र पत्रकारहरु जिम्मेवार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन । सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजना तथा युएसएआईडी र आइआरआईको सहयोगमा शुक्रबार बुटवलमा भएको छलफलमा बोल्नेहरुले मिथ्या सूचनाले लोकतन्त्रका स्तम्भहरुलाई...

  • शुद्धोधन जेसिजद्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    शुद्धोधन जेसिजद्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    शुद्धोधन । शुद्धोधन जेसिजको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्य सम्पादनबाट नै युवाको बिकास भन्ने बर्ष २०२२ का अध्यक्ष प्रकरणमा बक्तृत्वकला सम्पन्न भएको हो। शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि जेसिज सप्ताह गर्ने...

  • कचलको एक निमाबिलाई लियो बुटवल स्टार्सको सहयोग

    कचलको एक निमाबिलाई लियो बुटवल स्टार्सको सहयोग

    बुटवल। लियो क्लब अफ बुटवल स्टार्सले पाल्पा कचनको एक विद्यालयलाई शैक्षिक, खेलकूद तथा प्राथमिक उपचार सामाग्री वितरण गरेको छ। क्लबले तिनाउ गाउपालिका वाड न १, कचलस्थित श्री देवेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई ५५ हजार रुपैया बराबरका सामग्री हस्तान्तरण गरिएको...