Author: Lumbini Press

पाल्पामा ६ वडामा एमाले, ५ वडामा कांग्रेस र १ मा माओवादीका वडाध्यक्ष निर्वाचित

पाल्पामा ६ वडामा एमाले, ५ वडामा कांग्रेस र १ मा माओवादीका वडाध्यक्ष निर्वाचित

मुक्ति न्यौपाने – पाल्पा। पाल्पाका स्थानीय तहको निर्वाचनमा खसेको मतको मतगणना भैरहेको छ । दश स्थानीय तह रहेको पाल्पा जिल्लाको रामपुर नगरपालिका, तानसेन नगरपालिकासँगै ७ वटा गाउँपालिकामा मतगणना भैरहेको छ । पाल्पाको रम्भा गाउँपालिकामा भने मतगणना रोकिएको छ । खसेको मतभन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो । रामपुर नगरपालिकाको वडा नं. १ मा…

गुल्मीदरबारमा कांग्रेसले किल्ला जोगायो, चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

गुल्मीदरबारमा कांग्रेसले किल्ला जोगायो, चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

प्रविण गाहा गुल्मी। गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ । कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद…

  • कांग्रेस ७, एमाले ६ र माओवादी २ स्थानीय तहमा विजयी

    कांग्रेस ७, एमाले ६ र माओवादी २ स्थानीय तहमा विजयी

    बुटवल । शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६ तथा माओवादी केन्द्रले...

  • सैनामैना नगरपालिकामा गठबन्धनको अग्रता काएमै

    सैनामैना नगरपालिकामा गठबन्धनको अग्रता काएमै

    बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता काएमै राखेका छन। ४५ सय मत गणना हुदा गठबन्धनका लागि काङ्ग्रेसका उम्मेदवार फणीन्द्र शर्माले १९९० मत ल्याएका छन भने एमालेका उम्मेदवार चित्र बहादुर कार्कीले १८२६ मत ल्याएका छन। यस्तै उपमेयरमा माओवादी केन्द्रका...

  • बुटवलका गठबन्धनको फराकिलो अग्रता

    बुटवलका गठबन्धनको फराकिलो अग्रता

    बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता लिएको छ। बुटवलमा अहिले सम्म ४८ सय मत गणना भएको छ । मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर...

  • रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको अग्रता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका गठबन्धनको अग्रता रहेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईले ७६८ मत ल्याएका छन् । उपमेयरमा एमालेका उम्मेदारले ७०९, गठबन्धनमा माओवादीका उम्मेदारले ४०४ मत ल्याएका छन्...

  • निर्वाचनले बुटवलमा रगत अभाव

    निर्वाचनले बुटवलमा रगत अभाव

    बुटवल । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको ब्लड बैंकमा रगतको अभाव देखिएको छ। अन्य समयमा विभिन्न संघसंस्थाले गर्ने रक्तदान कार्यक्रमले रगतको अभाव नभएपनि निर्वाचनको कारणले गर्दा रगत अभाव देखिएको हो। स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीका अनुसार रक्त...