१९ वडाका एकल महिलालाई ३ दिने तालिम सम्पन्न
- Lumbini Press
- जेष्ठ २९, २०७९
- 52 Shares
-

बुटवल । बुटवल उपमहानगरपालिकाका एकल महिलाहरुलाई आफ्नो हकअधिकार र नेतृत्व विकास गराउने लक्ष्यसहित बुटवलमा ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजना र कुर्भे विस्ट्रोको सहयोगमा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाका प्रतिनिधिमुलक हुने गरि २७ जना एकल महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको समुहका सचिव रिता सेनले बताईन। कुर्भे विस्ट्रो भन्ने जर्मनी संस्थाले परियोजनामार्फत यस क्षेत्रमा एकल महिलाको दक्षता वृद्धि, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिका लागि समेत सीप र रोजगार दिएर आयआर्जन विकासका लागि सहयोग हुने गरि काम गरिरहेको उनले बताए।
तालिममा सचिव रिता सेन, समुहकि प्रदेश अध्यक्ष जानकी घिमिरे र शिक्षा अधिकारीले सिमान्तकृत, एकल महिला, आयआर्जनका क्षेत्र, नेतृत्व विकास, कार्यक्रम तयारी र कार्यपत्रको विषय लगायतमा ३ दिनेसम्म सहजिकरण गरेका थिए।
कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिलाई समेटेर सीप र रोजगार दिने बारे समेत छलफलहरु भएको उनले बताईन। कार्यक्रममा राधिका श्रेष्ठले आर्थिक रुपमा सबल बनाउने गरि कार्यक्रमहरु ल्याउनुपर्ने बताईन।
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
प्रतिकृया दिनुहोस्