शुद्धोजन जेसिजद्वारा शुद्धोधनमा संसदीय बैठक प्रणाली तालीम सम्पन्न
- Lumbini Press
- जेष्ठ २८, २०७९
- 418 Shares
-
बुटवल । शुद्धोधन जेसिजको आयोजनामा संसदीय बैठक प्रणाली सम्पन्न भएको छ । शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईरहेको जेसिज सप्ताहको पाँचौ कार्यक्रमको रुपमा शुद्धोधन गाउँपालीकाका जनप्रतिनिधि , प्रशाशकिय अधिकृत र वार्ड सचिवहरुलाई संसदीय बैठक प्रणाली सम्पन्न गरेको हो ।
शुद्धोधन गाउँपालीकाका विभिन्न वार्डका बार्ड अध्यक्षहरु , बार्ड सदस्यहरु , बार्ड सचिवहरु, कार्यपालिका सदस्यहरु, गाउँपालीकाका प्रमुख प्रशाशकिय अधिकृत , गाउँपालीका उपाध्यक्ष , गाउँपालीका सदस्य , शुद्धोधन जेसिजका सदस्यहरु सहभागी रहेको कार्यक्रमको सहजीकरण जेसिआई सिनेटर रविन पोख्रेलले गर्नुभएको थियो ।
शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष जेसी मुकेश कुँवरको अध्यक्षता , नेपाल जेसिज एरिया डी तालिम संयोजक जेसी बिरसीँह महर ,शुद्धोधन जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर रमेश खनाल, पुर्व अध्यक्ष जेसी चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष जेसी रामजी पौड्याल , जेसिज सप्ताह संयोजक रमेश गौतमको आतिथ्यतामा सम्पन्न कार्यक्रम जेसि विजय पराजुलीको संयोजनमा सम्पन्न भएको थियो।
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

प्रतिकृया दिनुहोस्