Author: Lumbini Press

लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४

लुम्बिनीका ९८ पालिकाको मत परिणाम : कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४

बुटवल ।१ सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अब ११ वटा स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ४३ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी हासिल गरे सँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबै भन्दा ठुलो दल बनेको हो। माओवादी केन्द्र २५ स्थानमा…

रुपन्देहीमा बुटवल सहित ४ पालिकाको नतिजा आउन बाकी, २ पालिकामा काङ्ग्रेसको अग्रता

रुपन्देहीमा बुटवल सहित ४ पालिकाको नतिजा आउन बाकी, २ पालिकामा काङ्ग्रेसको अग्रता

बुटवल । १६ स्थानीय तह रहेको रुपन्देही जिल्लामा अब ४ पालिकाको नतिजा आउन बाँकी छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका तिलोत्तमा नगरपालिका लुम्बिनी सास्कृतिक नगरपालिका र कोटहीमाई गाउपालिकाको नतिजा आउन बाकी छ। पछिल्लो मतपरिणाम अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार खेल राज पाण्डेको अग्रता कायमै छ। यता लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने नेपाली कांग्रेसका सजरुद्दीन मुसलमानको अग्रता छ।…

  • तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पच्छ्याएका छन। पछिल्लो अपडेट अनुसार मेयरमा काङ्ग्रेसका रामकृष्ण खाण १३३१ मतका साथ अगाडि छन भने एमालेका मोहन चापागाईंले १३२४ मतका साथ पच्छ्याईरहेका छन। यस्तै उपमेयरमाभने एमालेकी उम्मेदवार जागेश्वरीदेबी चौधरी...

  • बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेल राज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् । ६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार खेलराज पाण्‍डेयले २ हजार ८ सय १३ मत...

  • मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा नेकपा एमालेका दधिराम आचार्य सहितको प्यानल नै विजयी भएको छ। शनिबार बेलुका आएको मतपरिणामको नतिजा अनुसार मालारानी १ मा आचार्य १९४ मतान्तरले बिजयी भएका हुन।उनको ६२३ मत आएको छ। यता गठबन्धनका उमेद्वार भुपेन्द्र सुवेदीले भने...

  • तिलोत्तमामा खाण र चापागाईंको बराबर मत

    तिलोत्तमामा खाण र चापागाईंको बराबर मत

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बाट नेकपा एमालेका उम्मेदवार र गठवन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। तिलोत्तमाको वडा नम्बर १ र १७ गणना गर्दा २९९२ मत गणना भएको छ। नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामकृष्ण खानले ११ सय २ मत...

  • पश्चिम नवलपरासीमा ५ वडाको नतिजा सार्वजनिक

    पश्चिम नवलपरासीमा ५ वडाको नतिजा सार्वजनिक

    बुटवल । पश्चिम नवलपरासीमा ५ वडाको नतिजा सार्वजनिक भएको छ। जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका चुल्लाई यादव सहितको प्यानल विजयी भएका छन। रामग्राम नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रप्रसाद उपाध्याय विजयी भएका छन।...