वसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना
बुटवल । वुटवललाई कार्यथलो बनाई निर्भिक रुपमा जीवनभर अनवरत कलम चलाउनु भएका श्रमजीवी पत्रकार वसन्त पोखरेलको २०७९ साउन ३१ गते निधन भएको छ । उहाँले जीवन पर्यन्त पत्रकारिता क्षेत्रमा दिनु भएको योगदानलाई चिरस्मरण गर्दै उहाँको नाममा वसन्त पोखरेल श्रमजीवी पत्रकारिता...
