Author: Lumbini Press

जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ

जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ

बुटवल। बुटवल ट्राफिक चोक स्थित जे एन सरको कोरियन भाषा ईन्स्टिच्युट बुटवलले स्वागत तथा विदाई गरेकाे छ ।काेरियन ईपिए भाषाको हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थी हरुलाइ बिदाइ तथा नया विद्यार्थीहरुलाई स्वागत गरिएको हो। २०२२ मा कृषि तथा उत्पादन मुलक क्षेत्रको परिक्षमा उत्तीर्ण भएकालाई बिदाइ गरिएको हो भने नया अध्य्यनको लागि आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको…

“महिला हिंसा रोक्न महिला नै सक्रिय हुन आवश्यक “

“महिला हिंसा रोक्न महिला नै सक्रिय हुन आवश्यक “

बुटवल। महिला हिंसा रोक्नको लागि महिलाहरू नै सक्रिय हुनु आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन्। महिलाहरू आफै सक्रिय बनेर हिंसाको विरुद्ध बोल्न थाल्नुपर्नेमा जोड दिएका हुन। मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देहीको आयोजनामा आयोजित महिला हिंसा सम्बन्धी सरोकारवाला निकायहरूसङ गरिएको छलफलमा बोल्दै सहभागीहरूले विभिन्न क्षेत्रबाट हुने हिंसा रोक्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख…

  • ब्राण्ड बन्दै “द कफी हब”

    ब्राण्ड बन्दै “द कफी हब”

    बुटवल । कफी पारखीहरुका लागि यतिबेला रुपन्देहीको तिलोत्तमा र बुटवलको संगमस्थल शान्तिचोक नजिकै रहेको द कफी हब यतिबेला ब्रान्ड बनेको छ। स्थापनाको एक वर्षाको अवधिमा नै कफी पारखीहरु एवं काफी सँग सम्बन्धित दक्ष जनशक्ति हरु उत्पादन गर्ने कार्यमा लागिरहेको छ।...

  • बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा

    बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा

    बुटवल । अन्र्तराष्ट्रिय प्रख्यात ब्रान्ड पिज्जा हन्टको काठमाण्डौ उपत्यका बाहिर पहिलो शाखा बुटवलमा विस्तार गरिएको छ । पिज्जा हटका शाखा विस्तार अन्तराष्ट्रिय फड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा विस्तार गरेका छन् । बुटवल वडा...

  • ‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

    ‘निर्वाचनमा मजदुरको प्रतिनिधित्व गराउन आवश्यक’

    बुटवल । निर्वाचनमा मजदुरहरूको प्रतिनिधित्व गराउन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन। उनिहरुले अन्य समयमा मजदुरलाई प्रयोग गरेपनी उम्मेदवार छनोटमा समस्या देखिएको बताएका हुन। जनमत सञ्चार केन्द्र नेपालले आयोजना गरेक्क आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले यी...

  • बुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद

    बुटवलका अधिकांश मासु पसलमा फोहोर वधशाला, अखाद्य बस्तु बरामद

    बुटवल । नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहित वस्तुहरूको बिक्रीबितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका बिभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ। बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा...

  • बुटवलमा कार्डियो ग्रुप वर्कआउट सम्पन्न

    बुटवलमा कार्डियो ग्रुप वर्कआउट सम्पन्न

    बुटवल । बुटवलमा शनिबार वृहद कार्डियो ग्रुप वर्कआउट कार्यक्रम भएको छ । रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थाहरुले मानवस्वास्थय र शरिर फुर्तिलो पार्नका लागि कार्डियो ग्रुप वर्कआउट कार्यक्रम गरेका हुन् । बुटवलमा रहेको लायन्स क्लव अफ बुटवल मणिउजेश, मिलिजुली महिला तथा बालबालिका...