रुपन्देही २(क)मा काङ्ग्रेसबाट सुदिप शर्मा बलियो युवा उम्मेदवार, यस्तो छ राजनीतिक जिवन
नारायण घिमिरे `भावुक´ : बुटवल । नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देही २(क) मा प्रत्यक्षमा सिफारिस भएका सुदिप शर्मा बलियो उम्मेदवारको रुपमा अगाडि आएका छन । यतीबेला राजनीतिक दलहरु समानुपातिकको नाम टुंगो लागिसकेको अवस्थामा प्रत्यक्षमा शर्माको चर्चा बढेको हो। यस्तो छ उनको राजनीतिक...
