Author: Lumbini Press

झुम्सा पानीमा बुटवलका जनतामाथि सधैँ बेइमानी

झुम्सा पानीमा बुटवलका जनतामाथि सधैँ बेइमानी

बुटवल, २९ कार्तिक। बुटवल दीप नगर आम्दा चोकमा वर्षेदेखि खाजा घर चलाएका राजेन्द्र पौडेललाई सधैँ पानीको समस्या हुन्छ । बिहान मोटरबाट तानेको पानीले पुग्दैन । अनि भाडा सफा गर्दा पुराएर गर्नुपरेको छ उनी जस्तै दीप नगरका भूपेन्द्र खड्काको धरामा पानी नचढेपछि मोटर चलाउनुपर्छ ।तर कहिले कहीँ मोटरले पानी नतानेपछि जारको पानी खरिद गरेर प्रयोग गर्न…

रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो

रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो

बुटवल । रुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा भरतकुमार शाह र प्रदेश सभाका उम्मेदवार फकरुद्दीन खानको पक्षमा लहर सिर्जना भएको छ । सोमवारमात्रै जनता समाजबादी पार्टीका लुम्बिनी…

  • उत्साहित घनश्याम भुसाल, आशावादी मतदाता

    उत्साहित घनश्याम भुसाल, आशावादी मतदाता

    भैरहवा, २८ कार्तिक । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजितहुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए । यी...

  • खेलकुदबाट राजनीतिको यात्रामा कुमार : युवाको साथ विश्वासको आधार

    खेलकुदबाट राजनीतिको यात्रामा कुमार : युवाको साथ विश्वासको आधार

    नेपालका राजनीतिक दल र तिनका नेताहरुले खेलकुदको मुद्दालाई कमै महत्व दिने गरेको पाइन्छ । निर्वाचनका वेला सार्वजनिक गर्ने घोषणापत्र वा प्रतिवद्धतापत्रहरुमा खेलकुदको कुरा राख्नका लागि राख्ने गरिन्छ तर खेलकुद र त्यससंग जोडिएको ठूलो समुहको पक्षधरता भएर उनका भावनालाई समेटेर अगाडी...

  • रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

    रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

    बुटवल, २८ कार्तिक । । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही...

  • भौतिकसँगै मानवीय विकासलाई प्राथमिकता : पूर्वअर्थमन्त्री पौडेल

    भौतिकसँगै मानवीय विकासलाई प्राथमिकता : पूर्वअर्थमन्त्री पौडेल

    बुटवल, २८ कार्तिक । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै...

  • कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !

    कमरेड, मुख देखाउनुस् वा छोप्नुस् तपाईँको मर्जी !

    रुपन्देही जिल्लाबाट जिताएका माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो खेलबाड गरे, जनताको मत र अपेक्षा माथि प्रहार गरे र समग्रमा भन्दा रुपन्देहीका मतदातालाई धोका दिए । संभवत यि माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त र अन्तिम समय यही नै हो...

  • कामना सेवा विकास बैकको १६ औं वार्षिकोत्सव सम्पन्न

    कामना सेवा विकास बैकको १६ औं वार्षिकोत्सव सम्पन्न

    बुटवल, २७ कार्तिक । कामना सेवा विकास बैंक लि. को १६ औं वार्षिकोत्सवको अवसरमा बैकले सप्ताहाब्यापी कार्यक्रम आईतवार सम्पन्न गरेको छ। बैंकको क्षेत्रिय कार्यलय बुटवलले आयोजना गरेको कार्यक्रममा बुटवल आसपासका सञ्चालक, पुर्व सञ्चालक, संस्थापक लगानीकर्ता तथा बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थितीमा...