सजिलो सहकारीको अध्यक्षमा पुनः रामराज पोख्रेल
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर १८, २०७९
- 140 Shares
-
Read Time:1 Minute, 1 Second
बुटवल,१८ मंसिर । बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः रामराज पोख्रेललाई चयन गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैठौं अधिवेशनले पुनः पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भिमलाल गौतम, सचिवमा गुणानिधी खनाल, कोषाधयक्षमा विष्णुप्रसाद पन्त सहित सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा विनसलाल श्रेष्ठ र सदस्यहरुमा सितु उदय र गोविन्द गिरीलाई चयन गरिएको छ ।
यो पनि काठमाडौबाट शाखा ल्याएर सहकारी खोली ठगी गर्दा स्थानीय सहकारी प्रती जनविश्वास घट्दै गएको गुनासो
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा