Author: Lumbini Press

समाचार टिप्पणी : जसको मनमा जिल्लाको माया छैन

समाचार टिप्पणी : जसको मनमा जिल्लाको माया छैन

बुटवल, १ मंसिर । पांच वर्ष अगाडि भएको चुनावमा यस प्रदेशको स्थायी राजधानी कहाँ कायम गर्ने भन्ने विषय यस क्षेत्रका उम्मेदवारहरूको मुख्य चुनावी एजेन्डा मध्येको एक थियो । संविधानमा राजधानी कायम गर्न प्रदेशसभाका दुई तिहाइ सांसदहरूको सहमति चाहिने व्यवस्था गरिएको हुँदा बुटवलको पक्षमा पनि सहमति जुट्ने अवस्था थिएन र यो अवस्थामा यंहावाट अन्यत्र सार्न सक्ने…

‘मतदाताका आशा र विश्वास मर्न दिने छैन’ : उम्मेद्वार प्रदिप पन्त

‘मतदाताका आशा र विश्वास मर्न दिने छैन’ : उम्मेद्वार प्रदिप पन्त

ईञ्जिनियरिङ पेशाका प्रदिप पन्त अहिले प्रदेश सभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. २ (ख)बाट उम्मेद्वार हुनुहुन्छ । हाम्रो नेपाली पार्टी (लौरो) अभियानका पन्त पुराना दल र तीनका नेताहरुबाट मुलुकको रुपान्तरण र विकास सम्भव नभएको बताउनु हुन्छ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउन लभिङ गर्दै आएका पन्तले त्यसलाई आफ्नो चुनावी एजेण्डा पनि बनाउनु भएको…

  • इन्टलेक्च्यूअल स्कुलमा विद्यँर्थीहरुले गरे नमुना निर्वाचन

    इन्टलेक्च्यूअल स्कुलमा विद्यँर्थीहरुले गरे नमुना निर्वाचन

    बुटवल ३० कात्तिक । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यँर्थीहरुले नमुना निर्वाचन गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी...

  • शाहको नेतृत्वमा रुपन्देही ५ मा एक दर्जन पुल निर्माण सम्पन्न

    शाहको नेतृत्वमा रुपन्देही ५ मा एक दर्जन पुल निर्माण सम्पन्न

    सैनामैना,२९ कार्तिक । विकासप्रेमी नेताको पहिचान बनाउनु भएका नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको नेतृत्वमा रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा एक दर्जन बढी पुल निर्माण सम्पन्न भएका छन । ती पुलले...

  • मतदाता भन्छन्, यस अर्थमा खाँणलाई मतदान

    मतदाता भन्छन्, यस अर्थमा खाँणलाई मतदान

    भैरहवा,२९ कार्तिक । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने दोगरी गाउँ नगरमा पर्ने भए पनि शहरमा गणना गर्न सकिँदैन । गाउँ नै हो, यहाँका बासिन्दाको जीवनशैली पनि ग्रामीण स्तरकै छ । यहाँ रहेका सयौं घरपरिवारमध्येका एक परिवार हो, रहम...

  • रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी

    रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी

    देवदह, २९ कार्तिक । वि. सं. २०७४ सालमा नेकपा (एमाले)को तर्फबाट रुपन्देही क्षेत्र नं.१ को उम्मेदवार बनेका छविलाल विश्वकर्माले तीस हजार बढी मत ल्याएर निर्वाचन जिते । तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्र समेतको तालमेलको बलमा निर्वाचन जितेका विश्वकर्मा पछि एमाले...

  • लिला गिरी :  प्रदेशमन्त्री हुँदा गरे यस्ता कार्य

    लिला गिरी : प्रदेशमन्त्री हुँदा गरे यस्ता कार्य

    बुटवल, २९ कार्तिक ।रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने । लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख...

  • औद्योगिक विकासको लागि गठबन्धनका उम्मेद्वारको साझा प्रतिवद्धता

    औद्योगिक विकासको लागि गठबन्धनका उम्मेद्वारको साझा प्रतिवद्धता

    बुटवल, २९ कार्तिक । औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भईरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरुको प्रतिवद्धता छ । रुपन्देहीको क्षेत्र नं....