प्रत्यक्षमा १६५ क्षेत्रकै नतिजा घाेषणा, कहाँ–कसले जिते ?
काठमाडाैं,१९ मंसिर ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको छ । सबैभन्दा धेरै ५७ सिट नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १८, नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् ।
जनता समाजवादी पार्टी, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात/सात सिट जितेका छन् । पाँच जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा जनता समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेका छन् ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक/एक सिट जितेका छन् ।
हेर्नुहाेस् कहाँ–कसले जिते ?
प्रदेश १
ताप्लेजुङ– योगेश भट्टराई, एमाले
पाँचथर– वसन्त नेम्वाङ, एमाले
भोजपुर– सुदन किराँती, माओवादी
सोलुखुम्बु– मानवीर राई, एमाले
खोटाङ– रामकुमार राई, माओवादी
ओखलढुङ्गा– रामहरि खतिवडा, कांग्रेस
संखुवासभा – दीपक खड्का, कांग्रेस
झापा १– विश्वप्रकाश शर्मा, कांग्रेस
२– देवराज घिमिरे, एमाले
३– राजेन्द्र लिङदेन, राप्रपा
४– लालप्रसाद सावाँ लिम्बू, एमाले
५– केपी शर्मा ओली, एमाले
इलाम १– महेश बस्नेत, एमाले
२– सुवासचन्द्र नेम्वाङ, एमाले
सुनसरी १– अशोक राई, जसपा
२– भीमप्रसाद आचार्य, एमाले
३– भगवती चौधरी, एमाले
४– ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस
मोरङ १– डिगप्रसाद लिम्बू, कांग्रेस
२– ऋषिकेश पोखरेल, एमाले
३– सुनिल शर्मा, कांग्रेस
४– अमनलाल मोदी, माओवादी
५– योगेन्द्र मण्डल, स्वतन्त्र
६– शेखर कोइराला, कांग्रेस
धनकुटा– राजेन्द्रकुमार राई, एमाले
तेहथुम– सीता गुरुङ, कांग्रेस
उदयपुर १– नारायण खड्का, कांग्रेस
२– अम्बरबहादुर रायमाझी, एमाले
मधेस प्रदेश
सप्तरी १– नवलकिशोर साह, जसपा
२– चन्द्रकान्त (सीके) राउत, जनमत
३– दिनेशकुमार यादव, कांग्रेस
४– तेजुलाल चौधरी, कांग्रेस
सिरहा १– रामशंकर यादव, एमाले
२– राजकिशोर यादव, जसपा
३– लीलानाथ श्रेष्ठ, एमाले
४– वीरेन्द्रप्रसाद महतो, जसपा
धनुषा १– दीपक कार्की, जसपा
२– रामकृष्ण यादव, कांग्रेस
३– जुलीकुमारी महतो महासेठ, एमाले
४– रघुवीर महासेठ, एमाले
महोत्तरी १– लक्ष्मी महतो कोइरी, एमाले
२– शरतसिंह भण्डारी, लोसपा
३– महन्थ ठाकुर, लोसपा
४– महेन्द्रकुमार राय, कांग्रेस
सर्लाही १– रामप्रकाश चौधरी, लोसपा
२– महेन्द्रराय यादव, माओवादी
३– हरिप्रसाद उप्रेती, एमाले
४– अमरेशकुमार सिंह, स्वतन्त्र
रौतहट १– माधवकुमार नेपाल, नेपाल एकीकृत समाजवादी
२– किरणकुमार साह, स्वतन्त्र
३– प्रभु साह, स्वतन्त्र
४– देवप्रसाद तिमिल्सिना, कांग्रेस
बारा १– अच्युतप्रसाद मैनाली, एमाले
२– रामसहाय प्रसाद यादव, जसपा
३– ज्वालाकुमारी साह, एमाले
४– कृष्णकुमार श्रेष्ठ, एकीकृत समाजवादी
पर्सा १– प्रदीप यादव, जसपा
२– अजयकुमार चौरसिया, कांग्रेस
३– राजकुमार गुप्ता, एमाले
४– रमेश रिजाल, कांग्रेस
बागमती प्रदेश
दोलखा – गंगा कार्की विश्व, माओवादी
रामेछाप – पूर्णबहादुर तामाड, कांग्रेस
सिन्धुली १– श्यामकुमार घिमिरे, कांग्रेस
२– लेखनाथ दाहाल राजन, माओवादी
रसुवा– मोहन आचार्य, कांग्रेस
धादिड १– राजेन्द्रप्रसाद पाण्डे, एकीकृत समाजवादी
२– रामनाथ अधिकारी, कांग्रेस
नुवाकोट १– हितबहादुर तामाङ, माओवादी
२– अर्जुननरसिंह केसी, कांग्रेस
काठमाडौं १– प्रकाशमान सिंह, कांग्रेस
२– सोविता गौतम, रास्वपा
३– सन्तोष चालिसे, कांग्रेस
४– गगन थापा, कांग्रेस
५– प्रदीप पौडेल, कांग्रेस
६– शिशिर खनाल, रास्वपा
७– गणेश पराजुली, रास्वपा
८– विराजभक्त श्रेष्ठ, रास्वपा
९– कृष्णगोपाल श्रेष्ठ, एमाले
१०– राजन केसी, कांग्रेस
भक्तपुर १– प्रेम सुवाल, नेमकिपा
२– दुर्लभ थापा, कांग्रेस
ललितपुर १– उदयशमशेर राणा, कांग्रेस
२– प्रेमबहादुर महर्जन, एमाले
३– तोसिमा कार्की, रास्वपा
काभ्रे १– सूर्यमान दोङ तामाङ, माओवादी
२– गोकुल बाँस्कोटा, एमाले
सिन्धुपाल्चोक १– माधव सापकोटा, माओवादी
२– मोहनबहादुर बस्नेत, कांग्रेस
मकवानपुर १– दीपकबहादुर सिंह, राप्रपा
२– महेशकुमार बर्तौंला, एमाले
चितवन १– हरि ढकाल, रास्वपा
२– रवि लामिछाने, रास्वपा
३– विक्रम पाण्डे, राप्रपा
गण्डकी प्रदेश
मनाङ– टेकबहादुर गुरुङ, कांग्रेस
मुस्ताङ– योगेश गौचन थकाली, कांग्रेस
म्याग्दी– खमबहादुर गर्बुजा, कांग्रेस
गोरखा १– राजेन्द्र बजगाईं, कांग्रेस
२– पुष्पकमल दाहाल प्रचण्ड, माओवादी
लामजुड १– पृथ्वीसुब्बा गुरुङ, एमाले
बागलुङ १– चित्रबहादुर केसी, जनमोर्चा
२– देवेन्द्र पौडेल, माओवादी
कास्की १– मनबहादुर गुरुङ, एमाले
२– विद्या भट्टराई, एमाले
३– दामोदर पौडेल बैरागी, एमाले
तनहुँ १– रामचन्द्र पौडेल, कांग्रेस
२– शंकर भण्डारी, कांग्रेस
नवलपरासी पूर्व १– शशांक कोइराला, कांग्रेस
२– विष्णुकुमार कार्की, कांग्रेस
स्याङ्जा १– राजु थापा, कांग्रेस
२– धनराज गुरुङ कांग्रेस
पर्वत – पदम गिरी एमाले
लुम्बिनी प्रदेश
रुकुम पूर्व– पूर्णबहादुर घर्तीमगर, माओवादी
रोल्पा– वर्षमान पुन, माओवादी
नवलपरासी पश्चिम १– विनोद चौधरी, कांग्रेस
२– धुव्रबहादुर प्रधान, राप्रपा
रुपन्देही १– छविलाल विश्वकर्मा, एमाले
२– विष्णु पौडेल, एमाले
३– दीपक बोहोरा, राप्रपा
४– सर्वेन्द्रनाथ शुक्ल, लोसपा
५– वासुदेव घिमिरे, एमाले
गुल्मी १– चन्द्र भण्डारी, कांग्रेस
२– गोकर्णराज विष्ट, एमाले
कपिलवस्तु १– बलराम अधिकारी, एमाले
२– सुरेन्द्रराज आचार्य, कांग्रेस
३– मंगलप्रसाद गुप्ता, एमाले
पाल्पा १– नारायणप्रसाद आचार्य, एमाले
२– ठाकुर गैरे, एमाले
अर्घाखाँची १– टोपबहादुर रायमाझी, एमाले
दाङ १– मेटमणि चौधरी, एकीकृत समाजवादी
२– रेखा शर्मा, माओवादी
३– दीपक गिरी, कांग्रेस
बाँके १– सूर्यप्रसाद ढकाल, एमाले
२– धवलशमशेर जबरा, राप्रपा
३– किशोरसिंह राठोर, कांग्रेस
बर्दिया १– सञ्जयकुमार गौतम, कांग्रेस
२– लालवीर चौधरी, स्वतन्त्र
प्युठान– सूर्य थापा, एमाले
कर्णाली प्रदेश
मुगु– ऐनबहादुर शाही, कांग्रेस
हुम्ला– छिरिङ डम्डुल लामा, माओवादी
जुम्ला– ज्ञानेन्द्र शाही, राप्रपा
डोल्पा– धनबहादुर बुढा, नेकपा एस
रुकुम पश्चिम– जर्नादन शर्मा, माओवादी
जाजरकोट– शक्तिबहादुर बस्नेत, माओवादी
कालीकोट– महेन्द्रवहादुर शाही, माओवादी
सुर्खेत १– पूर्णबहादुर खड्का, कांग्रेस
२– हृदयराम थानी, कांग्रेस
सल्यान– प्रकाश ज्वाला, नेकपा एस
दैलेख १– अम्बरबहादुर थापा, नेकपा एस
२– लक्ष्मीप्रसाद पोखरेल, एमाले
सूदूरपश्चिम प्रदेश
बझाङ – भानुभक्त जोशी, नेकपा एस
दार्चुला – दिलेन्द्रप्रसाद बडू, कांग्रेस
बाजुरा – बद्रीप्रसाद पाण्डे, कांग्रेस
बैतडी– दामोदर भण्डारी, एमाले
कैलाली १– रन्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी
२– अरुणकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टी
३– गंगाराम चौधरी, नागरिक उन्मुक्ति पार्टी
४– वीरबहादुर बलायर, कांग्रेस
५– डिल्लीराज पन्त, कांग्रेस
अछाम १– शेरबहादुर कुँवर, एकीकृत समाजवादी
२– पुष्पबहादुर शाह, कांग्रेस
कञ्चनपुर १– तारा लामा तामाङ, माओवादी
२– एनपी साउद, कांग्रेस
३– रमेश लेखक, कांग्रेस
डोटी– प्रेम आले, नेकपा एस
डडेल्धुरा– शेरबहादुर देउवा, कांग्रेस ।


लेखकको सम्वन्धमा