Author: Lumbini Press

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल मण्डपमा सजावट सुरु

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल मण्डपमा सजावट सुरु

प्रदर्शनीको उद्घाटन राष्ट्रपतिले गर्ने बुटवल, ५ पुष । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका पुष ७ गते विहिवारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना र्‍याली गरिने भएको छ । प्रदर्शनीको पुर्व सन्ध्यामा पुष ६ गते आयोजना गरिने औद्योगिक जनचेतना…

शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव

शेखर काेइरालाद्वारा गगन थापालाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने हुनुभएकाे छ । आउँदाे १५ औँ…

  • नवप्रतिभा सहकारी बुटवल शाखाको संयोजकमा पोखरेल

    नवप्रतिभा सहकारी बुटवल शाखाको संयोजकमा पोखरेल

    बुटवल । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उपसमितीको संयोजकमा शिव राज पोख्रेल चयन भएका छन। सोमबार बुटवल राजमार्ग चौराहा स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै पोख्रेलको संयोजकत्वमा १० सदस्यीय समिति चयन गरिएको हो।बुटवल उपसमिति उप संयोजकमा शान्ति...

  • सौन्दर्य ब्यवसायलाई सम्मानको पेशा बनाउनु पर्नेमा जोड

    सौन्दर्य ब्यवसायलाई सम्मानको पेशा बनाउनु पर्नेमा जोड

    सौन्दर्यकला ब्यवसायी रुपन्देहीमा गुरुङ्ग निर्वाचित बुटवल, २ पुस । सौन्दर्यकला ब्यवसायलाई सम्मानको पेशाका रुपमा हेर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अन्य क्षेत्रभन्दा सौन्दर्यकला ब्यवसाय सम्मानको पेशा तथा ब्यवसाय भएकाले यसलाई सम्मानको पेशाका रुपमा हेर्न सौन्दर्यकला ब्यवसायीहरुले जोड दिएका हुन्...

  • एन प्याब्सन वकतृत्वकलाको उपाधि देवदह बोर्डिङलाई

    एन प्याब्सन वकतृत्वकलाको उपाधि देवदह बोर्डिङलाई

    बुटवल, २७ मंसिर । एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा पाण्डेले उपाधि...

  • निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

    निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

    काठमाडौं,२७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली...

  • इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

    इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

    बुटवल, २६ मंसिर । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहब्यापि रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला प्रतियोगिताको उपाधि अक्सफोर्ड मावि...