वक्तृत्वकला प्रतियोगितामा आवर पीसल्याण्डका सन्देश प्रथम
- लुम्बिनी प्रेस संवाददाता
- पुस १२, २०७९
- 153 Shares
-
बुटवल, १२ पुस । शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
अक्सफोर्ड माविको सभाहलमा सम्पन्न ९ वटा विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा आवर पीसल्याण्ड एकेडेमीका सन्देश भण्डारी प्रथम, इडन बोर्डिङ स्कूलका रितीका खनाल द्वितीय, अक्सफोर्ड मावि का टेरिसा भण्डारी तृतीय र साइनिङ्ग स्टार बो. स्कूलका रुवी अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । बुटवल बहुमुखी क्याम्पसका नेपाली विभागका उप–प्राध्यापक प्रदिप प्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। हाल बिसामा १३ वटा विद्यालयहरु संलग्न छन् ।
एशोशियसनका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, प्याब्सन, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको संचालन सचिव मित्रहरि आचार्यले गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा