पोखरा विमान दुर्घटनामा ६८ जनाको शव फेला
- लुम्बिनी प्रेस संवाददाता
- माघ १, २०७९
- 33 Shares
-

Read Time:35 Second
कास्की,१ माघ । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
उनकाअनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
प्रतिकृया दिनुहोस्
- कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
- करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
- बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको
- हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
- अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
- तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
- मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र
- बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
- बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
-
हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
माघ २३, २०८१ -
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
माघ २४, २०८१ -
करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
माघ २४, २०८१ -
तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
माघ १९, २०८१ -
अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
माघ २२, २०८१ -
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
माघ २४, २०८१
लेखकको सम्वन्धमा