नीति निर्माणमा तथ्यांकको प्रयोग बढाउनुपर्नेमा जोड
- लुम्बिनी प्रेस संवाददाता
- पुस २७, २०७९
- 296 Shares
-
बुटवल । स्थानीय तह, प्रदेश र संघीय सरकारले नीति निर्माणमा तथ्यांकको प्रयोगको अवस्थाको बारेमा नागरिक समाजका बिचमा अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार फ्याक्ट नेपालको आयोजनामा बुटवलमा आयोजिनत कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले तीन तहकै सरकारले तथ्यांकहरुको सहि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले तीनवटै सरकारले प्रचारमुखी तथ्यांकहरुलाई मात्रै बाहिर ल्याउने गरेको बताउँदै आफुमाथी प्रश्न उठ्ने कुरालाई दबाउने गरेको बताए । उनीहरुले तथ्यांकको प्रयोग बढाउनको लागि आवश्यक कामहरु गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, इन्द्रेणी ग्रामीण बिकास केन्द्रका प्रतिनिधि, शिक्षक एव मानव अधिकारकर्मी दिपक ढकाल, स्वास्थ्य पत्रकार चन्द्रकान्त खनाल, नेपाल पत्रकार महासंघ रुपन्देही सदस्य प्रदीप आचार्य, द यसिया फाउण्डेसनका लुम्बिनी प्रदेश संयोजक गोबिन्द बस्नेत, फ्याक्ट नेपालका फिल्ड रिसर्चर कमला शर्मा, कृति न्यौपाने लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा