Author: Lumbini Press

सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

बुटवल । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला-२०७९ शनिबार सकिएको हो । पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेला भित्र २० लाखको कारोवार…

रुपन्देही सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता

रुपन्देही सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता

भैरहवा,७ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टारले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै…

  • प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

    प्रधानमन्त्रीमा सहजै सहमति, राष्ट्रपति छान्न सकस किन ?

    काठमाडौं, ७ फागुन । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को समर्थनमा करिब दुई महिनाअघि नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच त्यसअघि केही समय ‘पानी बाराबार’को जस्तो अवस्था थियो ।...

  • अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

    अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

    काठमाडौँ,६ फागुन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ । 'अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ ।...

  • राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

    राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

    बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न भएको पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ मार्फत १६ जना सम्मानित भएका छन। मुलधार महिला सेवा केन्द्र,आसनमा महिला,भाषणमा महिला,शासनमा महिला (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन मार्फत सामाजिक कार्य गर्दै आएका १६...

  • बुटवलका नगरप्रमुख पाण्डेयले मानवसेवा आश्रममा खाना खुवाएर मनाए जन्मदिन

    बुटवलका नगरप्रमुख पाण्डेयले मानवसेवा आश्रममा खाना खुवाएर मनाए जन्मदिन

    बुटवल,५ फागुन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन। जन्मदिनको अवसरमा मानवसेवा आश्रम बुटवलमा पुगेर बृद्धहरुलाई खाना खुवाएर जन्मदिन मनाएका हुन। जन्मदिनलाई आजभोली तडकभडक रुपमा मनाउने परम्परालाई तोडेर आश्रममा जन्मदिन मनाउने शैलीको बिकास गर्न...

  • बुटवलमा शुरु भयो राष्ट्रपति रनिङ शिल्ड(तस्वीरसहित)

    बुटवलमा शुरु भयो राष्ट्रपति रनिङ शिल्ड(तस्वीरसहित)

    बुटवल । बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका...