Author: Lumbini Press

स्ववियु निर्वाचन : सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघ दर्ता

स्ववियु निर्वाचन : सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघ दर्ता

बुटवल । स्ववियु निर्वाचन केन्द्रित सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघले दर्ता गरेका छन। स्ववियु क्याम्पस निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेविसंघ क्याम्पस ईकाई समितीले संघ दर्ता गरेका हुन। स्ववियु निर्वाचन अधिकृत गोपाल चापागाईंलाई ईकाई सभापति महेश पौडेल सहितको टोलिले संघ दर्ता गरेका हुन।विद्यार्थी संघ/ संगठन दर्ता आहवान भए अनुसार दर्ता गरिएको पौडेलले जानकारी गराए। दर्ता गर्न जादा…

नेबिसंघ बुटवल बहुमुखी क्याम्पस सभापतिमा गुरुङ सर्वसम्मत

नेबिसंघ बुटवल बहुमुखी क्याम्पस सभापतिमा गुरुङ सर्वसम्मत

बुटवल । बिगत लामो समयबाट विवादित रहदै आएको नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थी भेलाबाट सुमन गुरुङको नयाँ नेतृत्व पाएको छ । क्याम्पस परिसरमा आयोजित भेलाले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिती चयन भएको हो। बुटवल बहुमुखी क्याम्पस ईकाई उपसभापतिमा नारायण घिमिरे र सागर थापा,सचिवमा प्रयास आचार्य,सहसचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा बिपिन्द्र पान्डे…

  • इलुस्ट्रेसन र भेक्टर डिजाइनका लागि यी हुन् निःशुल्क वेबसाइट

    इलुस्ट्रेसन र भेक्टर डिजाइनका लागि यी हुन् निःशुल्क वेबसाइट

    काठमाडौं । ग्राफिक्स डिजाइनिङ सिक्दै हुनुहन्छ वा सिक्ने तयारीमा हुनुहुन्छ भने इलुस्ट्रेसन वा भेक्टर इमेज निकै उपयोगी हुन्छन् । यस प्रकारका चित्र आफैं तयार पार्न सकिन्छ । तर ग्राफिक्स डिजाइनिङको क्षेत्रमा नयाँ हुनुहुन्छ भने गाह्रो हुनसक्छ । यसैले आफ्नो डिजाइनमा...

  • सैनामैनामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु

    सैनामैनामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु

    सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने...

  • श्रीलंकामा हुने कराँते खेलाडीलाई बिदाई

    श्रीलंकामा हुने कराँते खेलाडीलाई बिदाई

    बुटवल । श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, महाशाखा प्रमुख मित्रमणि...

  • बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

    बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

    बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले...

  • पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

    पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

    बुटवल । पाचौं राष्ट्रिय सैनामैना कृषि,पर्यटन, औधोगिक व्यापार महोत्सव २०७९ बुधबार देखि शुरु हुँदैछ। सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवाहक अध्यक्ष एव मेला संयोजक...