नेविसंघले रुपन्देहीमा खोल्यो खाता,छपिया जनता कलेजमा प्यानल नै विजयी
बुटवल । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएका छन् । यादवले ११३ मत पाउँदा उनका...
