Author: Lumbini Press

महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने

महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने

यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी दिए ।

लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी

लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशमा लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी भएको छ। मंगलबार प्रदेश राजधानी दाङमा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको आयोजनामा प्रदेश विपद् ब्यवस्थापन परिषदको बैठकले कार्ययोजना पारित गर्ने विषयमा छलफल भएको थियो। लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीको अध्यक्षतमा भएको कार्यक्रमको बारेमा प्रष्ठ्याउदै आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका महाशाखा…

  • मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    बुटवल । मनाङ मर्स्याङदी क्लव रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो। मनाङ...

  • बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल । बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर...

  • राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार  नगदसहित सम्मान

    राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार नगदसहित सम्मान

    बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले...

  • रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

    रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

    भैरहवा । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी-७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस-२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित...

  • शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति स्वदेशमै राेक्ने याेजना ल्याउन सुझाव

    शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति स्वदेशमै राेक्ने याेजना ल्याउन सुझाव

    बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन तहकै सरकारले योजना ल्याउनुपर्ने...