छपिया जनता कलेजमा नेविसंघ ईकाई समिती बिस्तार,सभापतिमा यादव सर्वसम्मत
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन २६, २०७९
- 222 Shares
-

Read Time:51 Second
बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)रुपन्देहीले लिलाधर घिमिरे छपिया जनता कलेजमा ईकाई समिती बिस्तार गरेको छ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति मुकेश यादवको प्रमुख आतिथ्यता र नेविसंघ रुपन्देही अध्यक्ष शम्शेर खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले अभिषेक कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय ईकाई समिति गठन गरिएको हो।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन लक्षित नेविसंघले संगठन बिस्तार गरिरहेको छ।
प्रतिकृया दिनुहोस्
- प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता
- सामाजिक सञ्जाल र चिनजानको बहानामा सहजै मानव वेचविखन, बाहिरियाे डरलाग्दाे तथ्यांक
- सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
- कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
- करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
- बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको
- हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
- अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
- तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
-
हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
माघ २३, २०८१ -
सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
माघ २६, २०८१ -
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
माघ २४, २०८१ -
करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
माघ २४, २०८१ -
अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
माघ २२, २०८१ -
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
माघ २४, २०८१
लेखकको सम्वन्धमा