समाचार प्रभाव : सम्पर्कविहिन भएका युवा बुटवलमा सकुशल फेला
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ९, २०७९
- 259 Shares
-
Read Time:57 Second
बुटवल । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं 1 बस्ने एक युवा बुटवलबाट सम्पर्कविहिन भएको खबर प्रकाशन भएको २४ घण्टा भित्रै सम्पर्कमा आएका छन।
चैत्र ४ गते अर्घाखांची बाट बुटवल सम्म बसमा सकुसल आएका सरोज बराल सम्पर्क बिहिन भएको भन्दै निजका भाइ अजय बरालले बिहीवार बिहान लुम्बिनी प्रेस डटकमलाई जानकारी गराएर समाचार प्रकाशित भएको २४ घण्टा भित्रै सम्पर्कमा आएका हुन।
बराल बुटवल हाटबजार क्षेत्रबाट परिवारको सम्पर्कमा सकुशल आएको भाइ अजयले जानकारी दिए।
यो पनि
अर्घाखाँचीका युवा बुटवलबाट सम्पर्क विहिन,खोजी गरिदिन परिवारको आग्रह*
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा