अर्घाखाँचीका युवा बुटवलबाट सम्पर्क विहिन,खोजी गरिदिन परिवारको आग्रह*
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ८, २०७९
- 1.2K Shares
-
Read Time:51 Second
बुटवल । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं 1 बस्ने एक युवा बुटवलबाट सम्पर्कविहिन भएका छन।
चैत्र ४ गते अर्घाखांची बाट बुटवल सम्म बसमा सकुसल आएका सरोज बरालले सोही दिन साँझ बुटवल आएको जानकारी परिवारलाइ दिएपनी त्यसपछि सम्पर्कमा नआएको परिवारले जानकारी गराएको छ।
बराललाई जहाँ कहिदेखेमा नजिकको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन।
सम्पर्क नं.
भाई अजय बराल 9867281070
राजन खनाल 9849016928
नजिकको प्रहरी कार्यालय एव १००
* उहाँ सम्पर्कमामा आउनुभएको छ। सम्पुर्णलाई धन्यवाद ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा