राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनीको उपाध्यक्षमा पौडेल मनोनीत
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २५, २०७९
- 358 Shares
-
Read Time:46 Second
बुटवल । राष्ट्रिय उपभोक्ता मञ्च लुम्बिनीको उपाध्यक्षमा जमुना पौडेल मनोनीत भएकी छन।
प्रदेश अधिवेशन समिति संयोजक मोहन परियारले पौडेललाई मनोनीत गरेका हुन।
सामाजिक न्याय, समानता र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा निभाउदै आएको सेवाभाव र उत्तरदायित्वको उच्च मुल्याङ्कन गर्दै मञ्चको विधान तथा नियमावली २०६३ को दफा १ को उपदफा “ग” साथै सोहि नियमावलीको दफा २ कोउप दफा “ज” बमोजिम उपाध्यक्ष पदमा मनोनयन गरिएको हो।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा